2002-04-01 - incident - Lalitpur district २०५८-१२-१९ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-04689 अभिलेखालय सि. नं.: NCA-04689

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10286
  • अ. नं.20
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:2
  • टोलको नाम:सानेपा
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2023
  • महिना:05
  • गते:15
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:1
  • टोल:दर्गाली
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:1
  • टोल:दर्गाली
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामबहादुर तामाङ
  • आमाको नाम:लक्ष्मी तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सन्तमायाँ तामाङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-19
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:अन्त्तिम पटक काठमाण्डौंको कलंकीमा देखेको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2068-12-19
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइडडुवा गाविस-१ का लोकबहादुर तामाङ ०५८ चैत १९ गते काठमाण्डौंको कलंकीबाट सानेपास्थित आफन्तको कोठामा जानेक्रममा बीच बाटो बाटै बेपत्ता पारिए। पोखराबाट कलंकीमा ओर्लिएपछि सानेपाको आफन्तको कोठामा बसेकी आमालाई भेट्न जाने क्रममा उनी वेपत्ता पारिएका थिए। सो दिन काठमाण्डौंमा कर्फ्यू लागेको र सडकमा सेना परिचालन भएको कारण सेनाले गोली हानी हत्या गरेर शव बेपत्ता बनाएको आरोप पीडित पक्षको छ। उनीहरुले मृत्यु दर्ताको प्रमाणपत्र लिइसकेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री