2002-03-31 - incident - Jajarkot district २०५८-१२-१८ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-04672 अभिलेखालय सि. नं.: NCA-04672
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6671
- अ. नं.203
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:6
- टोलको नाम:रिसाङ
- पीडित विवरण
- पीडितको नाम:तुली बिक
- जन्म मिति:
- साल:2035
- महिना:01
- गते:04
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:स्यालाखदी
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:बि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी जनमुक्ति सेना
- बाबुको नामपरवीर बिक
- आमाको नाम:धनसरी बिक
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):स्यालखादी गाविस-४ निवासी २३ वर्षीया तुली विकको २०५८ चैत १८ गते जाजरकोट जिल्लाको खलंगा गाविस ६ मा सुरक्षाफौजसँग भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो। मृतक जनमुक्ति सेना थिइन।