2002-03-29 - incident - Surkhet district २०५८-१२-१६ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-04657 अभिलेखालय सि. नं.: NCA-04657

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1104
  • अ. नं.461
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:मैनतडा
  • वार्ड नं.:5
  • टोलको नाम:झक्रेघारी
  • पीडित विवरण
  • पीडितको नाम:भिमबहादुर खड्का
  • जन्म मिति:
  • साल:2029
  • महिना:07
  • गते:07
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:मैनतडा
  • वार्ड नं.:5
  • टोल:झक्रेघारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:मैनतडा
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाममावि झिङनी मैनतडा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकुसलबहादुर खड्का
  • आमाको नाम:गोरो खड्का
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पवित्राकुमारी खड्का
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाया खुट्टाको घुडादेखि तल भाँचिएकाले हिडनमा समस्या
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल
  • उपचार मिति 2058-12-16
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • खुट्टाले काम नगर्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-16
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:मैनतडा
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मैनतडा गाविस-५ निवासी ३२ वर्षीय भिमबहादुर खड्कालाई सुराकी तथा फरकमत राखेको आरोपमा ०५८ चैत १६ गते माओवादीका कार्यकर्ताहरुले घरमै लात्ती मुक्का र फलाम सरियाले कुटपिट गरे। उनको दाया खुट्टा नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री