2002-03-29 - incident - Myagdi district २०५८-१२-१६ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-04655 अभिलेखालय सि. नं.: NCA-04655

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5934
  • अ. नं.7
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:सिङ्गा
  • वार्ड नं.:9
  • टोलको नाम:सर्जेनी
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर किसान (सार्की)
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:18
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:कुँहुँ
  • वार्ड नं.:5
  • टोल:पैयुँपाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:किसान
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामझिल्के सार्की
  • आमाको नाम:मैती सार्की
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:सिङ्गा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • सोही ठाँउमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुँहु गाविस-५ निवासी नेकपा माओवादीको सामान्य सम्पर्कमा रहेका वीरबहादुर किसानलाई बेनीबाट आएको नेपाली सेनाले घरबाटै ०५८ चैत १५ गते गिरफ्तार गरी ०५८ चैत १६ गते सिङा गाविसको भिरमा लगी गोलीहानी हत्या गरेको पीडित परिवारले वताए। घटनास्थलको पहिचान हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री