2002-03-29 - incident - Mugu district २०५८-१२-१६ - घटना - मुगु जिल्ला

Archive ref no: NCA-04654 अभिलेखालय सि. नं.: NCA-04654

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.37
  • अ. नं.24
  • घटना भएको जिल्ला:मुगु
  • गाविस:रोवा
  • वार्ड नं.:0
  • टोलको नाम:लुम्स
  • पीडित विवरण
  • पीडितको नाम:पेमा धयोटन लामा (प्रतीभा)
  • जन्म मिति:
  • साल:2042
  • महिना:03
  • गते:15
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:बराई
  • वार्ड नं.:3
  • टोल:खारेगुम्बा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामअखील नेपाल जनसाँस्कूतीक संघ (क्रान्तिकारी)
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य अखील नेपाल जनसाँस्कूतिक संघ (क्रान्तिकारी)
  • बाबुको नामनामग्पाल लामा
  • आमाको नाम:छीङभाजङ लामा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:छीमी लामा (सभासद ए ने क पा माओवादी)
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:राजनीति
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मुगु
  • गाविस:रोवा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरगाउँ गाविस-६ निवसी माओवादी जनसाँस्कृतिक कलाकार १६ बर्षीय पेमा धायोटन लामा (प्रतीभा)को माओवादी जनसाँस्कृतिक अभीयान गर्ने क्रममा २०५८ चैत १६ गते मुगु जील्ला रोवा गाविस लुम्स गाउँका प्रहरीले धेरामा पारी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री