2002-03-29 - incident - Dhanusha district २०५८-१२-१६ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-04649 अभिलेखालय सि. नं.: NCA-04649

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11174
  • अ. नं.86
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:4
  • टोलको नाम:स्कुलटोल
  • पीडित विवरण
  • पीडितको नाम:रामसेवक यादव
  • जन्म मिति:
  • साल:1998
  • महिना:00
  • गते:00
  • उमेर:60
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:4
  • टोल:स्कुलटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस गाविस अध्यक्ष
  • बाबुको नामरामलोचन यादव
  • आमाको नाम:मखियादेवी यादव
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कैली देवी यादव र पवित्रिदेवी यादव
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घटना भएको १४ दिन पछि जनकपुर
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६४ माघबाट।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-16
  • समय:09:30:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2058-12-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वालाबाखर स्थित खेतमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वालबाखर गाविस-४ निवासी नेपाली काँग्रेसका कार्यकर्ता ६० बर्षीय रामसेवक यादवलाई ०५८ चैत १६ गते राती माओवादी कार्यकर्ताले घरमा गोली हानी हत्या गरे। गाविसका अध्यक्ष समेत रहेका यादवलाई केही कुरा गर्नुछ भनि ढोका खोल्न लगाई सुतेको ठाउमा ४ गोली प्रहार गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री