2002-03-28 - incident - Myagdi district २०५८-१२-१५ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-04634 अभिलेखालय सि. नं.: NCA-04634
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6227
- अ. नं.79
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:नारच्याङ
- वार्ड नं.:9
- टोलको नाम:भालेवास
- पीडित विवरण
- पीडितको नाम:भीमप्रसाद गर्वुजा (मुक्ति पुन)
- जन्म मिति:
- साल:2040
- महिना:10
- गते:17
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:नारच्याङ
- वार्ड नं.:9
- टोल:गाउँपार
- अस्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:नारच्याङ
- वार्ड नं.:9
- टोल:गाउँपार
- लिङ्ग:पुरुष
- थर:गर्वुजा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी , समर्थक
- बाबुको नामदुर्गाबहादुर गर्वुजा
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:नारच्याङ
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाना गाविस-९ निवासी भीमप्रसाद गर्वुजालाई नयाँ भैरवी दल गुल्म घाँसा मुस्ताङबाट आएको सैनिक टोलीले घरबाट गिरफ्तार गरी जोमसोम ब्यारेकमा पुयाई ०५८ चैत १५ गते गोली हानी हत्या गरिएको र शवलाई कालीगण्डकी पुलमुनी फालेको पीडित परिवारले दाबी गरे। तर सैनिक मुख्यालयले विज्ञप्ति मार्फत भने नारच्याङ गाविस ९ भालेबासमा दोहोरो भिडन्तमा परी मुक्ति पुनको मृत्यु भएको दावि गरेको थियो।