2002-03-28 - incident - Kapilvastu district २०५८-१२-१५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-04627 अभिलेखालय सि. नं.: NCA-04627

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1221
  • अ. नं.16
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:शिवगढी
  • वार्ड नं.:7
  • टोलको नाम:तुरन्तापुर
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर पुन
  • जन्म मिति:
  • साल:2018
  • महिना:01
  • गते:07
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवगढी
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस इकाई सचिव
  • बाबुको नामविक्रम पुन
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुमारी पुन
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-15
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवगढी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिवराज अस्पताल वहादुरगञ्ज
  • मिति:2058-12-16
  • चिकित्सकको नाम:अनन्त शर्मा
  • सदगत गरिएको स्थान
  • सुराईखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवगढी गाविस-७ निवासी ४० वर्षीय इन्द्रबहादुर पुनलाई २०५८ चैत १५ गते होलीको दिन राती घरमा सुतिरहेको अवस्था ५० जना हतियारधारी माओवादीले घरबाट निकाली शिवगढीको आरटीयो रोडमा घर अगाडि ल्याई खुकुरी बञ्चरो छिनो र किला प्रहार गरी यातना दिएर घटनास्थलमा हत्या गरेका थिए। निजका परिवारका अनुसार शरीरका विभिन्न भागमा किला गाढेर छियाछिया पारेको थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री