2002-03-27 - incident - Rolpa district २०५८-१२-१४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-04615 अभिलेखालय सि. नं.: NCA-04615

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8775
  • अ. नं.386
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:ओत
  • वार्ड नं.:1
  • टोलको नाम:राँककोट
  • पीडित विवरण
  • पीडितको नाम:गमबहादुर डाँगी
  • जन्म मिति:
  • साल:2043
  • महिना:01
  • गते:05
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:ओत
  • वार्ड नं.:1
  • टोल:जुकेखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डाँगी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी किसान इकाइ अध्यक्ष
  • बाबुको नामनिम बहादुर डाँगी
  • आमाको नाम:कमिनी डाँगी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:ओत
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला ओत गाविस १ जुकेखोलाका १५ वर्षीय गमबहादुर डाँगीलाई ०५८ चैत १४ गते माओवादीको आरोपमा सोही गाउको राँककोटमा दाउरा गरेर घरतिर आउँदा विसौनामा वसेको समयमा नेपाली सेनाको हेलिकप्टरबाट गोली चलाउदा गोली लागि घाइते भएपछि उपचारका लागि काठमाडौं लगिएकोमा उपचारको क्रममा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री