2002-03-27 - incident - Myagdi district २०५८-१२-१४ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-04611 अभिलेखालय सि. नं.: NCA-04611
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6195
- अ. नं.70
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:सिख
- वार्ड नं.:1
- टोलको नाम:खिवाङ
- पीडित विवरण
- पीडितको नाम:पुनम शर्मा (निलम)
- जन्म मिति:
- साल:2043
- महिना:04
- गते:13
- उमेर:15
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:घतान
- वार्ड नं.:2
- टोल:तिनमाने
- अस्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:घतान
- वार्ड नं.:2
- टोल:तिनमाने
- लिङ्ग:पुरुष
- थर:शर्मा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल (क्रान्तिकारी)को जिल्ला सदस्य
- बाबुको नामदुर्गादत्त शर्मा
- आमाको नाम:हरिकला शर्मा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:सिख
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- शिख,म्याग्दी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घतान गाविस-२ निवासी पुनम शर्मालाई ०५८ चैत १३ गते घार गाविस-८ मैदान भन्ने ठाँउमा खाना खाइरहेको अवस्थामा गस्तीमा रहेको कालीप्रसाद गण ई बाट गएको सेनाले गिरफ्तार गरी दिनभर यातना दिदै गाउँ डुलाई राती सिख गाविस ४ देउराली स्थित स्वास्थ्य चौकीको भवनमा राखी ०५८ चैत १४ गते बिहान शिख गाविस-१ खियाङ गाउँको छेउमा थुमाकोडाँडाको जंगलमा लगी गोलीहानी सामूहिक हत्या गरेको थियो।