2002-03-27 - incident - Lamjung district २०५८-१२-१४ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-04607 अभिलेखालय सि. नं.: NCA-04607

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2916
  • अ. नं.14
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:नाल्मा
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सीता अधिकारी
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:13
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:चण्डिस्थान
  • वार्ड नं.:0
  • टोल:गोतामे थोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:अधीकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी कार्यकर्ता
  • बाबुको नामभोजबहादुर अधिकारी
  • आमाको नाम:मिठी अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:नाल्मा
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चण्डिस्थानको स्कुलमा आर्मीले सगै लिएर हिडदा साथीहरुले देखेको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-01-07
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:मिठी अधिकारी
  • पद
  • कार्यालय
  • उनको भनाइचण्डीस्थान गाविस-२ गोतामेथोक स्थायी ठेगाना भएकी सीता अधिकारीलाई २०५८ चैत्र १४ गते नाल्मामा संयुक्त सुरक्षाफौजले एमाओवादी कायर्कताको आरोपमा गिरफ्तार गरी वेपत्ता गरे। उनकी आमाका भनाइ अनुसार सेनाले लिएर गएपछि अन्तिम पटक २०५९ वैशाख ७ गते गंगा मिलन मावि मकैडाँडामा उनका साथीहरुले देखेका थिए त्यसपछि कसैले उनलाई हाल सम्म नदेखेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज