2002-03-27 - incident - Jajarkot district २०५८-१२-१४ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-04602 अभिलेखालय सि. नं.: NCA-04602
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5803
- अ. नं.241
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:पुन्मा
- वार्ड नं.:4
- टोलको नाम:देउराली डाँडा
- पीडित विवरण
- पीडितको नाम:वीरबहादुर पुन
- जन्म मिति:
- साल:2020
- महिना:07
- गते:13
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:पुन्मा
- वार्ड नं.:3
- टोल:इबर
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:पुन्मा
- वार्ड नं.:3
- टोल:इबर
- लिङ्ग:पुरुष
- थर:पुन
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममनवीर पुन
- आमाको नाम:तिला पनु
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लाली पुन
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-14
- समय:00:00:11 AM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:पुन्मा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला पुन्मा गाविस- ३ इवरका ३८ वर्षीय विरबहादुर पुनको २०५८ चैत १४ गते विहान सदरमुकाम खलंगाबाट खटिगएको सेनाको गस्तीटोलीले घरमै रहेको अवस्थामा माओवादी आरोपमा गिरफतार गरी सोही गाविस- ४ छिप्रेना स्थित देउरालीडाँडा जंगलमा लगि गोली हानी हत्या गरे।