2002-03-27 - incident - Bhaktapur district २०५८-१२-१४ - घटना - भक्तपुर जिल्ला
Archive ref no: NCA-04600 अभिलेखालय सि. नं.: NCA-04600
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.8146
- अ. नं.17
- घटना भएको जिल्ला:भक्तपुर
- गाविस:भक्तपुर नपा
- वार्ड नं.:4
- टोलको नाम:महालक्ष्मी स्थान
- पीडित विवरण
- पीडितको नाम:ठाकुर लामिछाने
- जन्म मिति:
- साल:2036
- महिना:00
- गते:00
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:झोरमहाँकाल
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:झोरमहाँकाल
- वार्ड नं.:9
- टोल:
- लिङ्ग:पुरुष
- थर:लामिछाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामएनेकपा माओवादी पार्टी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी निकट अनेरास्ववियू क्रान्तीकारी, जिल्ला उपाध्यक्ष
- बाबुको नामसूर्यप्रसाद लामिछाने
- आमाको नाम:कान्छी लामिछाने
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:भक्तपुर
- गाविस:भक्तपुर नपा
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- सुलोचना दुलाल
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:सूर्य विनायक सेनाको क्याम्पमा देखेको
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइझोरमहांकाल गाविस-९ लामिछाने निवासी २२ वर्षीय ठाकुर लामिछानेलाई २०५८ चैत १४ गते नेपाल प्रहरीको एक टोलीले भक्तपुर नपा-४ महालक्ष्मीस्थानबाट गिरफ्तार गरी सूर्यविनायकस्थित सेनाको व्यारेकमा लगेकोमा हाल सम्म अवस्था अज्ञात रहेको छ।