2002-03-26 - incident - Jajarkot district २०५८-१२-१३ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-04595 अभिलेखालय सि. नं.: NCA-04595

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5736
  • अ. नं.151
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:मजकोट
  • वार्ड नं.:6
  • टोलको नाम:देउतीमैठ
  • पीडित विवरण
  • पीडितको नाम:शारदा शाही
  • जन्म मिति:
  • साल:2039
  • महिना:07
  • गते:26
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:मजकोट
  • वार्ड नं.:6
  • टोल:पराले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर शाही
  • आमाको नाम:खड्की शाही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति मन्त्रालय मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-13
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:मजकोट
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला मझकोट गाविस- ४ परालेका १९ वर्षीय शारदा शाहीलाई २०५८ चैत १३ गते दिउँसो घरमै बसि रहेको अवस्थामा माओवादीले आफ्नो पार्टीको निर्देशन बिरुद्ध काम गरेको भन्दै अपहरणगरी सोहीदिन राति साही ठाउँको जंगलमा लगि यातना दिई हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री