2002-03-25 - incident - Myagdi district २०५८-१२-१२ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-04581 अभिलेखालय सि. नं.: NCA-04581

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6233
  • अ. नं.81
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:भगवती
  • वार्ड नं.:2
  • टोलको नाम:बैसरी रिठाबोट
  • पीडित विवरण
  • पीडितको नाम:भेषनाथ उपाध्याय (जटिल)
  • जन्म मिति:
  • साल:2040
  • महिना:07
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:वावियाचौर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:वावियाचौर
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:उपाध्याय
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी , इकाई सदस्य
  • बाबुको नाममहोदत्त उपाध्याय
  • आमाको नाम:धनदेवी उपाध्याय
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:भगवती
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बावियाचौर गाविस-४ निवासी नेकपा माओवादी कार्यकर्ता भेषनाथ उपाध्यायलाई नेपाली सेनाको कालीप्रसाद गण (ई) बेनी ब्यारेकबाट गस्तीमा गएको सेनाले ०५८ मंसिर २९ गते गिरफ्तार गरी पुस ११ गते देखि तिन महिना नजरबन्दमा राखेको थियो। उनलाई फागुन २९ गते बिहान भगवती गाविस-२ रिठाबोट भन्ने स्थानमा लगी गोली हानी उनको हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री