2002-03-25 - incident - Jajarkot district २०५८-१२-१२ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-04579 अभिलेखालय सि. नं.: NCA-04579
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5823
- अ. नं.244
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:डाँडागाउँ
- वार्ड नं.:3
- टोलको नाम:चिसापानी
- पीडित विवरण
- पीडितको नाम:वीरजती बुढा
- जन्म मिति:
- साल:2031
- महिना:05
- गते:26
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:डाँडागाउँ
- वार्ड नं.:3
- टोल:ट्टा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहर्के बुढा
- आमाको नाम:सर्केनी बुढा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अर्कासंग विवहा गरी सकेको
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-12
- समय:00:00:08 AM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:डाँडागाउँ
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला डाँडागाउँ गाविस- ६ ट्टाका २७ वर्षीय विरजीत बुढालाई २०५८ चैत १२ गते विहान सदरमुकाम खलंगाबाट खटीगएको सेनाको गस्ती टोलीले सोही गाविस- ३ चिसापानी स्थित माओवादी आरोपमा नियन्त्रणमा लिई गोली हानी हत्या गरे।