2002-03-25 - incident - Bhaktapur district २०५८-१२-१२ - घटना - भक्तपुर जिल्ला
Archive ref no: NCA-04575 अभिलेखालय सि. नं.: NCA-04575
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.965
- अ. नं.2
- घटना भएको जिल्ला:भक्तपुर
- गाविस:भक्तपुर नपा
- वार्ड नं.:4
- टोलको नाम:महालक्ष्मी
- पीडित विवरण
- पीडितको नाम:बद्रीनारायण न्वायना
- जन्म मिति:
- साल:2038
- महिना:09
- गते:26
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:नखुलेको
- वार्ड नं.:13
- टोल:घट्रखा टाेल
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:नखुलेको
- वार्ड नं.:13
- टोल:घट्रखा टाेल
- लिङ्ग:पुरुष
- थर:न्वायना
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामनारायण भक्त न्वायना
- आमाको नाम:पंचमाया न्वायना
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसाशन कार्यालय बाट 2066 मा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:भक्तपुर
- गाविस:भक्तपुर नपा
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइभक्तपुर जिल्लाका माओवादी कार्यकर्ता २० वर्षीय बद्रीनारायण न्वायनालाई ०५८ चैत १२ गते माओवादीको आरोपमा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरीले भक्तपुर नपा-४ बाट गिरफ्तार गरी सूर्य विनायकमा रहेको नयाँ गण व्यारेकमा बुझाएको थियो। सोहीठाउँबाट पीडितलाई बेपत्ता पारिएको थियो।