2002-03-24 - incident - Lamjung district २०५८-१२-११ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-04571 अभिलेखालय सि. नं.: NCA-04571
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5254
- अ. नं.82
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:6
- टोलको नाम:ठूलढुङा
- पीडित विवरण
- पीडितको नाम:चन्द्रध्वज तमू
- जन्म मिति:
- साल:2039
- महिना:06
- गते:02
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:च्याङ्ली
- वार्ड नं.:0
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तमू
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कम्पनी सदस्य
- बाबुको नामडम्बर तमू
- आमाको नाम:जौमाया तमू
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुननिर्माण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):च्याङ्ली गाविस निवासी नेकपा माओवादी कम्पनी सदस्य १९ वर्षीय चन्द्रध्वज तमू (शुक्र)लाई माओवादी भएको आरोपमा ०५८ चैत ११ गते नेपाली सेनाले लमजुङ जिल्लाको विचौर-६ मा हानेको गोली लागेर मृत्यु भएको थियो।