2002-03-24 - incident - Lamjung district २०५८-१२-११ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-04570 अभिलेखालय सि. नं.: NCA-04570
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2142
- अ. नं.6
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:5
- टोलको नाम:ठुलढुङगा
- पीडित विवरण
- पीडितको नाम:कमलबहादुर नेपाली
- जन्म मिति:
- साल:2040
- महिना:03
- गते:18
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:दुधपोखरी
- वार्ड नं.:1
- टोल:दुधपोखरी
- अस्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:दुधपोखरी
- वार्ड नं.:1
- टोल:दुधपोखरी
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी
- बाबुको नामप्रेमबहादुर नेपाली
- आमाको नाम:प्याउली नेपाली
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:बिचौर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुधपोखरी गाविस-३ निवासी एमाओवादी कार्यकर्ता कमलबहादुर नेपालीको ०५८ फागुन ११ गते आफ्नै घरमा बसिरहेको बेला सेनाले घरवाट गिरफ्तार गरी बिचौर गाविस ५ ठुलढुङगामा लगी गोली हानी हत्या गरेको थियो।