2002-03-23 - incident - Myagdi district २०५८-१२-१० - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-04566 अभिलेखालय सि. नं.: NCA-04566

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5951
  • अ. नं.16
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:भगवती
  • वार्ड नं.:6
  • टोलको नाम:बैसरीक्षेत्र
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर रोकामगर (विशाल)
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:15
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:बरन्जा
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोकामगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी मगर मुक्तिमोर्चा
  • बाबुको नामलालबहादुर रोका
  • आमाको नाम:मंगली रोका
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:भगवती
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):म्याग्दी जिल्ला वंरजा गाविस-७ निवासी नेकपा माओवादीका कार्यकर्ता प्रेमबहादुर रोकामगरलाई नेपाली सेनाले नेकपा माओवादीको आरोपमा गिरफ्तार गरी ९० दिन नजरबन्दमा राखेको थियो। नजरबन्दबाट तारेखमा रिहा गरिएका रोकालाई ०५८ चैत १० गते नेपाली सेनाले भगवती गाविस-६ रिठाबोट बैसरीमा पुर्‍‍याई गोलीहानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री