2002-03-23 - incident - Bardiya district २०५८-१२-१० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-04562 अभिलेखालय सि. नं.: NCA-04562

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5740
  • अ. नं.415
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:4
  • टोलको नाम:लखना
  • पीडित विवरण
  • पीडितको नाम:सन्तराम थारु
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:01
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:4
  • टोल:लखना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबदैता थारु
  • आमाको नाम:रामजानिवा थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:असर्फि थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जील्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया वेलवा गाविस-४ लखनाका २१ वर्षीय सन्तराम थारुलाई गाउँमै कपाल काटिरहेको अवस्थामा तीन वटा गाडीमा ५० जनाको समूहमा आएका शानेसेको टोलीले कब्जामा लिएर २०५८ चैत १० गते दिउँसो गाडीमा हाली लगे। सन्तरामलाई पक्राउ गरी लगेको १५ मिनेटमा गाडी महेन्द्र राजमार्गको पश्चिमतर्फ खाली गएको थियो। बर्दियाको पूर्वी चिसापानीमा रहेको शाही नेपाली सेनाको व्यारेकमा २० दिनसम्म राखेको थाहा भएको र सन्तरामसँगै पक्राउ परेका व्यक्तिले तीन महिनापछि छुटेर आएपछि बताएको पीडित परिवारले बताए। घटना भइसकेपछि पनि तीन पटकसम्म शाही नेपाली सेनाको टोली घर आई बाबुलाई कुटपिट गरे। हालसम्म उनको अवस्था अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री