2002-03-22 - incident - Saptari district २०५८-१२-०९ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-04555 अभिलेखालय सि. नं.: NCA-04555

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9475
  • अ. नं.48
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:रायपुर
  • वार्ड नं.:1
  • टोलको नाम:पैावा
  • पीडित विवरण
  • पीडितको नाम:वेदप्रसाद भट्टराई
  • जन्म मिति:
  • साल:2016
  • महिना:12
  • गते:18
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:पिप्रा-पश्चिम
  • वार्ड नं.:2
  • टोल:सिस्वारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:पिप्रा-पश्चिम
  • वार्ड नं.:2
  • टोल:सिस्वारी
  • लिङ्ग:पुरुष
  • थर:भट्टराइ
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माअेावादी कार्यकर्ता, सप्तरी जिल्ला सेक्रेटरी
  • बाबुको नामभानुभक्त भट्टराई
  • आमाको नाम:लोकमाया
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रमा
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:रायपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास प्राप्त नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिप्रापश्चिम गाविस २ सिस्वारी निवासी तत्कालिन नेकपा माओवादीका सप्तरी जिल्ला इन्चार्ज बेदप्रसाद भट्टराइलाई ०५८ चैत ९ गते सप्तरीको रायपुर गाविस १ मा बैठक बसीरहेको समयमा राजबिराजबाट गएको संयुक्त सुरक्षा फौजले घेराहाली पक्राउ गरी छातीमा गोलीहानी हत्या गर्‍यो। उनीसँगै माओवादीका केन्द्रिय सदस्य अजवलाल यादव मारिएका थिए। दुवैको शव सुरक्षाकर्मीले परिवारलाइ नदिइ आफ्नै नियन्त्रणमा खाडो खोलामा गाडेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री