2002-03-21 - incident - Salyan district २०५८-१२-०८ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-04540 अभिलेखालय सि. नं.: NCA-04540

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.6369
  • अ. नं.11
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:सल्पा टवार
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानेन्द्र पण्डित क्षेत्री
  • जन्म मिति:
  • साल:2029
  • महिना:12
  • गते:00
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:गोगनपानी
  • वार्ड नं.:1
  • टोल:कटलपौवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:गोगनपानी
  • वार्ड नं.:1
  • टोल:कटलपौवा
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनर्सिङ दल गुल्म
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतेजबहादुर पण्डित क्षेत्री
  • आमाको नाम:गुलीमीया पण्डित क्षेत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेखा पंडित क्षेत्री
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-08
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्ला गोगनपानी गाविस-१ कटलपौवा घर भई नर्सिङ दल गुल्ममा कार्यरत सिपाही २९ वर्षीय ज्ञानेन्द्र पण्डित क्षेत्रीको ०५८ चैत ८ गते सल्यान जिल्लामा आफैंले राखेको गोदामको बम विष्फोट भएर मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री