2002-03-20 - incident - Sankhuwasabha district २०५८-१२-०७ - घटना - संखुवासभा जिल्ला
Archive ref no: NCA-04527 अभिलेखालय सि. नं.: NCA-04527
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9927
- अ. नं.57
- घटना भएको जिल्ला:संखुवासभा
- गाविस:खाँदवारी नपा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सुवास खड्का
- जन्म मिति:
- साल:2031
- महिना:09
- गते:07
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:10
- टोल:नयाँ वानेश्वर
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:10
- टोल:नयाँ वानेश्वर
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री गोरखवक्स गण
- पद:उपसेनानी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचन्द्रबहादुर खड्का
- आमाको नाम:विजया खड्का
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:संखुवासभा
- गाविस:खाँदवारी नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:2058-12-07
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाडौँ मनपा-१० निवासी २७ वर्षीय सुवास खड्काको २०५८ चैत ७ गते संखुवासभा जिल्लाको खाँदावारीमा सेना र माओवादीवीच दोहोरो भिडन्त हुँदा माओवादीले हानेको गोली लागि मृत्यु भएको थियो।