2002-03-20 - incident - Salyan district २०५८-१२-०७ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-04526 अभिलेखालय सि. नं.: NCA-04526

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2917
  • अ. नं.61
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:1
  • टोलको नाम:जुगेखोली
  • पीडित विवरण
  • पीडितको नाम:एकलाल रावत
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:07
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:4
  • टोल:कोटबयाले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल नेपाल शिक्षक संगठन एरिया कमिटी सदस्य
  • बाबुको नामझुम लाल रावत
  • आमाको नाम:हिरा रावत
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नन्दा के सी रावत
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मार्के गाविस ४ काटिगाँउ सल्यान
  • मिति 2059-05-13
  • पुनस्थापित भएको भए मिति2061-07-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • अर्के विवाह गरेर गइसकेको साथमा छोरी पनि लिएको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-07
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर गाविस-४ कोट बयाले निवासी २९ वर्षीय एकलाल रावतलाई माओवादीको आरोपमा २०५८ फाल्गुन २० गते विद्यालयबाट नरसिँह दल गुल्म सिमखर्क बाट आएको सेनाको टोलीले गिरफ्तार गरी लगेर २०५८ चैत्र ७ गते पुन विद्यालयमा ल्याएर गाउँतिरपनि घुमाउनुको साथै सोही गाविस-१ को जुगेखोली भन्ने ठाउमा लगेर कन्चटमा दुई राउण्ड गोली हानी हत्या गरेर फालेको अवस्थामा सोही दिन लास फेला पारेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री