2002-03-20 - incident - Rautahat district २०५८-१२-०७ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-04525 अभिलेखालय सि. नं.: NCA-04525
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10399
- अ. नं.66
- घटना भएको जिल्ला:रौतहट
- गाविस:प्रेमपुर गोनाही
- वार्ड नं.:6
- टोलको नाम:गोनाही
- पीडित विवरण
- पीडितको नाम:हविल अन्सारी
- जन्म मिति:
- साल:2018
- महिना:00
- गते:00
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:प्रेमपुर गोनाही
- वार्ड नं.:6
- टोल:गोनाही
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:प्रेमपुर गोनाही
- वार्ड नं.:6
- टोल:गोनाही
- लिङ्ग:पुरुष
- थर:अन्सारी
- जात:दलित
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, समर्थक
- बाबुको नामकदीर अन्सारी
- आमाको नाम:
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:प्रेमपुर गोनाही
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रेमपुरगुनाही गाविस-६ निवासी ४० वर्षीय हविल अन्सारीलाई २०५८ चैत ७ गते सुराकी गरेको आरोपमा माओवादीले पीडितकै घरमा गोली हानी हत्या गरे।