2002-03-20 - incident - Dang district २०५८-१२-०७ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-04522 अभिलेखालय सि. नं.: NCA-04522

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5963
  • अ. नं.105
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:4
  • टोलको नाम:डाँडागाउ
  • पीडित विवरण
  • पीडितको नाम:शंकर घर्ती
  • जन्म मिति:
  • साल:2030
  • महिना:04
  • गते:03
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:5
  • टोल:पालेदमार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता घर्ती
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:लक्ष्मीपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल दाङ
  • मिति:2058-12-07
  • चिकित्सकको नाम:डा. विकास देवकोटा
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर गाविस ४ का २८ वर्षीय शंकर घर्तीलाई २०५८ चैत ६ गते राति ८ बजे आफुलाई माओवादी कार्यकर्ता बताउने एक समूहले राति घरमा सुतेको अवस्थामा एक छिन काम छ भनि लगेकोमा २०५८ चैत ७ गते लक्ष्मीपुर गाविस ४ स्थित डाडागाउँ रामपुर जाने बाटोमा टाउको र शरीर अलग अलग भएको अवस्थामा लास प्रहरीले फेला पारेको थियो। पीडित सर्वसाधारण थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री