2002-03-20 - incident - Bhojpur district २०५८-१२-०७ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-04520 अभिलेखालय सि. नं.: NCA-04520

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6421
  • अ. नं.9
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:नेपालेडाँडा
  • वार्ड नं.:7
  • टोलको नाम:सन्तसावित्रा मावि सोमबारे बजार, नेपालेडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:विपिन राई (उपकार)
  • जन्म मिति:
  • साल:2031
  • महिना:09
  • गते:14
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:सिद्धेश्वर
  • वार्ड नं.:2
  • टोल:मान्द्रे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:नेकपा माओवादी, एरिया सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया सदस्य
  • बाबुको नामरत्नवहादुर सुनुवार राई
  • आमाको नाम:लालमाया राई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-07
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:नेपालेडाँडा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै गाडिएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्धेश्वर गाविस-२ मान्द्रे निवासी माओवादी कार्यकर्ता विपिन राईलाई भोजपुर सदरमुकाम र सुनसरीको इटहरीबाट ०५८ चैत ७ गते गस्तीमा गएको संयुक्त सुरक्षाफौजले भोजपुरको नेपालेडाँडा गाविस-७ स्थित सन्तसावित्रा माध्यमिक विध्याल परिसरमा बसिरहेको समयमा घेरा हालेर गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री