2002-03-19 - incident - Sankhuwasabha district २०५८-१२-०६ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-04511 अभिलेखालय सि. नं.: NCA-04511

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1869
  • अ. नं.70
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:दिदिङ
  • वार्ड नं.:1
  • टोलको नाम:तोम्बेवेसी
  • पीडित विवरण
  • पीडितको नाम:भविन राई
  • जन्म मिति:
  • साल:2038
  • महिना:10
  • गते:05
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:पावाखोला
  • वार्ड नं.:4
  • टोल:ओवाक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादि पूर्णकालिन कार्यकर्ता
  • बाबुको नामरामबहादुर राई
  • आमाको नाम:गोपीमाया राई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:दिदिङ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पावाखोला गाविस-४ निवासी माओवादी पूर्णकालिन सदस्य २० वर्षीय भविन राईको ०५८ चैत ६ गते पार्टीको काममा दिदिङ गाविस पुगेको अवस्थामा जिल्ला सदरमुकाम खाँदवारीबाट गएको सुरक्षाफौजको गस्ति टोलीलाई देखेर भाग्दै गर्दा सुरक्षाकर्मीले चलाएको गोली लागि पीडितको मृत्यु भयो। सुरक्षाफौजले पीडितको लास घटना स्थलमा नै खाल्डो खनेर गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री