2002-03-19 - incident - Khotang district २०५८-१२-०६ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-04481 अभिलेखालय सि. नं.: NCA-04481

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1449
  • अ. नं.13
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:चिसापानी
  • वार्ड नं.:8
  • टोलको नाम:चिसापानी बजार
  • पीडित विवरण
  • पीडितको नाम:सुवास कुमार भट्टराई
  • जन्म मिति:
  • साल:2027
  • महिना:09
  • गते:17
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:भद्रपुर नपा
  • वार्ड नं.:11
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:पृथ्वीनगर
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामचिसापानी चौकी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेष प्रसाद भट्टराई
  • आमाको नाम:अम्विका भट्टराई
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्रा भट्टराई
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-06
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:चिसापानी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मेची अञ्चल, अस्पताल
  • मिति:2058-12-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • देउनिया खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भद्रपुर नपा ११ निवासी प्रहरी जवान सुवासकुमार भट्टराईको २०५८ चैत ६ गते खोटाङ जिल्लाको चिसापानी गाविस ८ बजारमा चौकीको सामान लिएर जाँदा माओवादीले अपहरण गरी गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री