2002-03-18 - incident - Kailali district २०५८-१२-०५ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-04458 अभिलेखालय सि. नं.: NCA-04458
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.999
- अ. नं.14
- घटना भएको जिल्ला:कैलाली
- गाविस:बलिया
- वार्ड नं.:7
- टोलको नाम:मोतीपुर
- पीडित विवरण
- पीडितको नाम:प्रेमबहादुर सिजापती
- जन्म मिति:
- साल:2023
- महिना:07
- गते:05
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:जोगवुडा
- वार्ड नं.:1
- टोल:लामीजाला
- अस्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:जोगवुडा
- वार्ड नं.:1
- टोल:डल्लेगडा
- लिङ्ग:पुरुष
- थर:सिजापती
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय, लम्की
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसर्वजित सिजापति
- आमाको नाम:जुनकिरी देवि सिजापती
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पवी सिजापती
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मिति 2061-05-25
- पुनस्थापित भएको भए मिति2063-03-10
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडितका छोरा प्रताप सिजापति माओवादी धम्कीपछि विस्तापिथ भएकोमा हाल पुनस्थापि त भइसकेका छन्।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-05
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:बलिया
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- डडेल्धुरा जिल्लाको जोगवुडा गाविस-१ रंगुन नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोगबुढा गाविस १ का ३५ वर्षीय प्रेमबहादुर सिजापतिको २०५८ चैत ५ गते राति १२ बजे कैलाली बलिया गाबिस-७ मोतीपुरस्थित इलाका प्रहरी कार्यालमा माओबादीले आक्रमण गर्दा गोली लागि मृत्यु भएको थियो। उक्त घटनामा ७ जनाको मृत्यु भएको थियो।