2002-03-17 - incident - Surkhet district २०५८-१२-०४ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-04456 अभिलेखालय सि. नं.: NCA-04456

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.745
  • अ. नं.204
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:7
  • टोलको नाम:बजार
  • पीडित विवरण
  • पीडितको नाम:नरजंग नेपाली
  • जन्म मिति:
  • साल:2036
  • महिना:03
  • गते:01
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:खानीखोला
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरीबल हेडक्वार्टर स्वयम्भु काठमाडौ
  • पद:स हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदमबहादुर नेपाली
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिलसरा नेपाली
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-04
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सुर्खेट अस्पताल
  • मिति:2058-12-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • छिन्चु सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खानीखोला गाविस-२ घरभई सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय स्वयम्भुमा कार्यरत सहायक हवल्दार ३० वर्षीय नरजंग नेपालीलाई विदामा जाँदै गरेको अवस्थामा माओवादीले २०५८ चैत ३ गते मैनतडा गाविस-३ जहरेघाटबाट नेकपा माओवादीले अपहरण गरी छिन्चुमा पुर्‍याई २०५८ चैत ४ गते गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री