2002-03-17 - incident - Rolpa district २०५८-१२-०४ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-04420 अभिलेखालय सि. नं.: NCA-04420

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8846
  • अ. नं.438
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:गुम्चाल
  • वार्ड नं.:4
  • टोलको नाम:पाटेगुम्चाल
  • पीडित विवरण
  • पीडितको नाम:लुद्धबहादुर महरा
  • जन्म मिति:
  • साल:2038
  • महिना:09
  • गते:05
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:मिझिङ
  • वार्ड नं.:9
  • टोल:कोइरालखर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:मिलिसिया सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामओवीराम महरा
  • आमाको नाम:मोवोलादेवी महरा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:गुम्चाल
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला मिझिङ गाविस ९ कोइरालखर्कका २० वर्षीय लुद्धबहादुर महरा ०५८ चैत ४ गते माओवादीद्बारा गुम्चाल गाविस ४ पाटेगुम्चालमा संचालित स्कवायड तालिममा सहभागी हुँदा तालिम केन्द्रमा संयुक्त सुरक्षा फौजले घेरा हाली आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा सेनाको गोली लागी मृत्यु भएको थियो। मृतक माओवादी मिलिसिया सदस्य थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री