2002-03-16 - incident - Darchula district २०५८-१२-०३ - घटना - दार्चुला जिल्ला
Archive ref no: NCA-04407 अभिलेखालय सि. नं.: NCA-04407
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1246
- अ. नं.110
- घटना भएको जिल्ला:दार्चुला
- गाविस:हिकिला
- वार्ड नं.:5
- टोलको नाम:धामीगाउं
- पीडित विवरण
- पीडितको नाम:पदमसिंह बडाल
- जन्म मिति:
- साल:1995
- महिना:06
- गते:16
- उमेर:63
- स्थायी ठेगाना:
- जिल्ला:दार्चुला
- गाविस:हिकिला
- वार्ड नं.:5
- टोल:धामीगाउं
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बडाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामप्रतापसिंह बडाल
- आमाको नाम:माखीदेवी बडाल
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नारुदेवी बडाल
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- सदरमुकाम, खलंगा
- मिति 2058-12-03
- पुनस्थापित भएको भए मिति2060-02-20
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-12-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दार्चुला
- गाविस:हिकिला
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल दार्चुला
- मिति:2058-02-05
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- खलंगा गाविस ५ दार्चुला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हिकिला गाविस-५ धामीगाउँका ६३ वर्षीय पदमसिंह बडालले माओवादी विरुद्ध गाउँमा प्रतिकार समिति गठन गरेको आरोपमा ०५८ चैत ३ गते माओवादीहरुको एक समूहले आफ्नै घरमा सुतिरहेको अवस्थामा अपहरण गरी सोही दिन नजिकैको खेतमा लगि खुकुरीले काटेर हत्या गरेका थिए।