2002-03-14 - incident - Palpa district २०५८-१२-०१ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-04390 अभिलेखालय सि. नं.: NCA-04390

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3391
  • अ. नं.76
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:5
  • टोलको नाम:तीनटीटोल पुनास
  • पीडित विवरण
  • पीडितको नाम:रूपा रावल
  • जन्म मिति:
  • साल:2031
  • महिना:01
  • गते:15
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:सौराहाफर्साटिकर
  • वार्ड नं.:3
  • टोल:वेतही
  • अस्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:12
  • टोल:छापथोक
  • लिङ्ग:महिला
  • थर:रावल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामश्रीनगर फाइनान्स तानसेन पाल्पा
  • पद:लेखापाल
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामटेकबहादुर रावल
  • आमाको नाम:लक्ष्मी रावल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-01
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल पाल्पा
  • मिति:2058-12-02
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • राम्दीघाट पाल्पा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही सौ‍‍.फर्साटिकर घर भएकी २६ वर्षीय रूपा रावललाई ०५८ फागुन २५ गते पाल्पा तान्सेनबाट सेनाले नियत्रणमा लिएर पाल्पा टुडिखेलहुँदै ब्यारेकमा लगेपछि सोही राती वाँसटारी नजिकै रानीबनमा लगेर आँखामा पट्टी लगाई हात पछाडि बाँधेर, गोली हानी हत्या गरेका थिए। त्यसबेला रावलसहित गंगा कुमाल, माया खरेललाई पनि सेनाले गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री