2002-03-14 - incident - Palpa district २०५८-१२-०१ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-04389 अभिलेखालय सि. नं.: NCA-04389

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3433
  • अ. नं.82
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:11
  • टोलको नाम:बाँसटारी
  • पीडित विवरण
  • पीडितको नाम:गंगा कुमाल
  • जन्म मिति:
  • साल:2036
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:12
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:कुमाल
  • जात:आदिवासी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी, कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-12-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तानसेन नपा-१२ निवासी एमाओवादी कार्यकर्ता गंगा कुमाललाई पार्टी काममा हिडने क्रममा तानसेनबाट गएको सेनाको टोलीले ०५८ फागुन २६ गते झगेडाफाँट साथीको घरमा खाना खाई बाहिर निस्केको बेलामा गिरफ्तार गरेको थियो। सेनाले कुमाललाई सैनिक हिरासतमा पाँच दिनसम्म राखेर ०५८ चैत १ गते तानसेन नपा-११ बासटारी लगी गोली हानी हत्या गरेका थिए। परिवारको पहिचान नभएकाले राहत वितरण हुन नसकेको प्रशासनको भनाइ छ। लाशको पोष्टमार्टम गरिएन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री