2002-03-13 - incident - Sindhupalchok district २०५८-११-२९ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-04377 अभिलेखालय सि. नं.: NCA-04377
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.11699
- अ. नं.86
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:साँगाचोक
- वार्ड नं.:9
- टोलको नाम:पोखरे
- पीडित विवरण
- पीडितको नाम:कमल पोखरेल
- जन्म मिति:
- साल:2032
- महिना:05
- गते:10
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:पोखरेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कर्यालय सिन्धुपाल्चोक
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालबहादुर पोखरेल
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तारा पोखरेल
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:साँगाचोक
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:2058-11-29
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाडौं मनपा-७ निवासी प्रहरी जवान २६ वर्षीय कमल पोखरेलको ५८ फागुन २९ गते सिन्धुपाल्चोक जिल्ला साँगाचोक गाविस-९ पोखरे भन्ने ठाउँमा प्रहरी चढेको बा १ झ ४८९६ नम्बरको जीप माओवादीले थापेको विद्युतीय धरापमा पर्दा उनको मृत्यु भएको थियो।