2002-03-13 - incident - Gulmi district २०५८-११-२९ - घटना - गुल्मी जिल्ला
Archive ref no: NCA-04373 अभिलेखालय सि. नं.: NCA-04373
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2394
- अ. नं.68
- घटना भएको जिल्ला:गुल्मी
- गाविस:दर्लिङ
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:राजकुमार थापामगर
- जन्म मिति:
- साल:2037
- महिना:03
- गते:10
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:दर्लिङ
- वार्ड नं.:9
- टोल:निगलपानीअसारे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापामगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी,संगठित सदस्य
- बाबुको नामहरिप्रसाद थापामगर
- आमाको नाम:सुमीत्रा थापामगर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ज्ञानकुमारी थापामगर
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रेडक्रस र जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गुल्मी
- गाविस:दर्लिङ
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- निगलपानी,बागलुङ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दर्लिङ गाविस-९ निगलपानी निवासी नेकपा माओवादी कार्यकर्ता २१ वर्षीय राजकुमार थापामगरलाई भीमगिठे क्याम्पबाट गस्तीमा गएको सुरक्षाकर्मीले ०५८ फागुन २९ गते माओवादीको आरोपमा गोली हानी घाइते बनाएर नियन्त्रणमा लिइ गुल्मीको दर्लिङ गाविस-२ मा लगी पुन गोली हानी हत्या गरेका थिए।