2002-03-12 - incident - Kaski district २०५८-११-२८ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-04363 अभिलेखालय सि. नं.: NCA-04363

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5384
  • अ. नं.4
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:3
  • टोलको नाम:नदिपुर
  • पीडित विवरण
  • पीडितको नाम:राजुराम पौडेल
  • जन्म मिति:
  • साल:2035
  • महिना:07
  • गते:14
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:माकर
  • वार्ड नं.:1
  • टोल:बर्दघाट
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:3
  • टोल:नदिपुर
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामपृथ्विनारायण क्याम्पस पोखरा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी जिल्ला सदस्य
  • बाबुको नामघननाथ पौडेल
  • आमाको नाम:दुर्गा पौडेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-28
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइनवलपरासी जिल्ला माकर गाविस-१ निवासी अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सदस्य राजुराम पौडेललाई पोखरा उमनपा-३ नदिपुरस्थित डेरामा बसेको बेला फूलबारी ब्यारेकबाट आएको सेनाले ०५८ फागुन २८ गते गिरफ्तार गरी वेपत्ता पारे। पीडित पौडैलको पुर्खौली थलो कास्की जिल्ला सल्यान गाविस-९ झोवाङबाट ०३० सालमा नवलपरासी जिल्लामा बसाईं सरेका थिए। उनी पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा पढ‍्दै थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री