2002-03-12 - incident - Gorkha district २०५८-११-२८ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-04357 अभिलेखालय सि. नं.: NCA-04357

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10180
  • अ. नं.215
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:घैरुङ
  • वार्ड नं.:0
  • टोलको नाम:थ्रि थ्रि
  • पीडित विवरण
  • पीडितको नाम:भावना पन्त
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:14
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:पिठूवा
  • वार्ड नं.:8
  • टोल:माधवपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:पन्त
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामनारायण पन्त
  • आमाको नाम:गुमा पन्त
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:घैरुङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिठुवा गाविस-८ माधवपुरकी १९ वर्षीय भावना पन्तलाई ०५८ फागुन २८ गते सेनाले गोर्खा जिल्ला घैरुङ गाविसको थ्रि थ्रि भन्ने ठाउँमा गोली हानी हत्या गरे। पीडितलाई सेनाले केहि दिन पहिले धादिङ जिल्ला मैदि गाविसको मजुवाबाट अर्की एक महिला माओवादी कार्यकर्ता (भक्ति लामिछानेको छोरी) संग‍ गिरफ्तार गरि तीन चार दिन हेलिकप्टरमा राखेर माओवादीको बारेमा सुचना दिन प्रयोग गरिएको तर नमानेकोले हत्या गरिएको जानकारी आफूले पाएको पीडितका बावु नारायण पन्तले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री