2002-03-12 - incident - Baglung district २०५८-११-२८ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-04349 अभिलेखालय सि. नं.: NCA-04349

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.801
  • अ. नं.35
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:पशुपति भुवाई
  • जन्म मिति:
  • साल:2039
  • महिना:08
  • गते:16
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:भरतपोखरी
  • वार्ड नं.:7
  • टोल:डाँडागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:भरतपोखरी
  • वार्ड नं.:7
  • टोल:डाँडागाउँ
  • लिङ्ग:पुरुष
  • थर:भुवाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अखिल क्रान्तिकारी जिल्ला सदस्य
  • बाबुको नामढाकाराम भुवाई
  • आमाको नाम:दुर्गादेवी भुवाई
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • इन्डिया विहार
  • मिति 2056-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:दर्लिङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गरिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरतपोखरी गाविस-७ निवासी अनेरास्ववियुका जिल्ला सदस्य १९ वर्षीय पशुपति भुवाईलाई नेपाली सेनाले पोखरा उपनपा-३ नदीपुरस्थित डेराबाट ०५८ फागुन २६ गते विहान ५ बजे पक्राउ गरी ०५८ फागुन २८ गते बागुलुङ जिल्लाको दर्लीङ गाविसमा पुर्याई गोली हानी हत्या गरे। पृथ्वीनारायण क्याम्पसमा वि०ए० पढदै गरेका उनी ०५८ फाल्गुन २५ गते घर आएर पोखरास्थित डेरामा फर्केका थिए। पीडितका परिवारले असुरक्षा कारण उनको खोजतलास र लास माग्न सकेनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री