2002-03-11 - incident - Surkhet district २०५८-११-२७ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-04341 अभिलेखालय सि. नं.: NCA-04341
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.480
- अ. नं.20
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:साहारे
- वार्ड नं.:9
- टोलको नाम:पोख्रे
- पीडित विवरण
- पीडितको नाम:पहलबहादुर बुढा
- जन्म मिति:
- साल:2038
- महिना:12
- गते:27
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:साहारे
- वार्ड नं.:9
- टोल:पोख्रे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखलबीर बुढा
- आमाको नाम:झुपिसरा बुढा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनकुमारी बुढा
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या14
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-27
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:साहारे
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सहारे ९ पोख्रे
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सहारे गाविस-९ पोख्रे निवासी सर्वसाधारण २० वर्षीय पहलबहादुर बुढालाई २०५८ फागुन २७ गते नेपाली सेनाको भैरवनाथ गणको सुरक्षा गस्ति टोलीले घरबाट कब्जामा लिई माओवादीको आरोपमा सहारे गाविस-९ मुर्केमा लगी गोली हानी हत्या गरे। सेनाले हत्या गरिसकेपछि घरपरीवार र आफन्तलाई लाश जिम्मा लगाएर दाहसंस्कार गर्न लगाएको थियो।