2002-03-11 - incident - Surkhet district २०५८-११-२७ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-04340 अभिलेखालय सि. नं.: NCA-04340
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.483
- अ. नं.21
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:साहारे
- वार्ड नं.:9
- टोलको नाम:पोख्रे
- पीडित विवरण
- पीडितको नाम:मोतिसिंह बुढा
- जन्म मिति:
- साल:2036
- महिना:10
- गते:27
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:साहारे
- वार्ड नं.:9
- टोल:पोख्रे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपदमबहादुर बुढा मगर
- आमाको नाम:कौशिला बुढा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-27
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:साहारे
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पोख्रे
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सहारे गाविस-९ पोख्रे निवासी सर्वसाधरण २२ वर्षीय मोतीसिंह वुढालाई २०५८ साल फाल्गुण २७ गते भैरवनाथ गणदेखी खटिआएको शाही नेपाली सेनाको सुरक्षा गस्ती टोलीले घरबाट चामल लिन जाँदा सहारे गाविस-९ मा गोली हानी हत्या गरेका थिए।