2002-03-11 - incident - Salyan district २०५८-११-२७ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-04337 अभिलेखालय सि. नं.: NCA-04337

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3078
  • अ. नं.195
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सुइकोट
  • वार्ड नं.:4
  • टोलको नाम:पोखरी जंगलमा
  • पीडित विवरण
  • पीडितको नाम:देवे सुनार
  • जन्म मिति:
  • साल:0000
  • महिना:03
  • गते:08
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सुइकोट
  • वार्ड नं.:4
  • टोल:सुइकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामसर्की सुनार
  • आमाको नाम:हिर्मी सुनार
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुमारी सुनार
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-27
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सुइकोट
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुइकोट गाविस-४ सुइकोट निवासी देवे सुनारलाई माओवादीको आरोपमा २०५८ फागुन २७ गते विहान खाना खाने समयमा जाजरकोट जिल्लाको मटेलाबाट आएका नेपाली सेनाले घरबाट गिरफ्तार गरी सोही ठाउँको पोखरा भन्ने स्थानमा लगि गोली हानी हत्या गरे। उक्त हत्या दिउँसो ३ बजे भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री