2002-03-11 - incident - Salyan district २०५८-११-२७ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-04335 अभिलेखालय सि. नं.: NCA-04335
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3058
- अ. नं.190
- घटना भएको जिल्ला:सल्यान
- गाविस:मूलखोला
- वार्ड नं.:6
- टोलको नाम:जितेरीकोट
- पीडित विवरण
- पीडितको नाम:उदे राना
- जन्म मिति:
- साल:2006
- महिना:05
- गते:07
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:सुइकोट
- वार्ड नं.:2
- टोल:बारुले
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामगोरे राना
- आमाको नाम:शशि राना
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:आइती राना
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-27
- समय:00:00:09 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:मूलखोला
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मूलखोला गाविस व्युरेनी खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुइकोट गाविस-२ वारुले घर भई सोही ठाउँ नेटा स्थित स्थानिय बजारमा चिया पसल गर्ने ३२ वर्षीय उदे रानालाई २०५८ फागुन २७ गते साँझ जाजरकोट जिल्लाको मटिला सुरक्षा वेश क्याम्पबाट आएको सेनाले उनकै पसलबाट गिरफ्तार गरी मूलखोला गाविस-६ जितेरीकोटको डाँडामा लगी गोली हानी हत्या गरेका थिए।