2002-03-11 - incident - Salyan district २०५८-११-२७ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-04338 अभिलेखालय सि. नं.: NCA-04338

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3074
  • अ. नं.194
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सुइकोट
  • वार्ड नं.:4
  • टोलको नाम:वारुले खोला
  • पीडित विवरण
  • पीडितको नाम:चाम्रे परियार
  • जन्म मिति:
  • साल:2032
  • महिना:11
  • गते:17
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सुइकोट
  • वार्ड नं.:4
  • टोल:सुइकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोपे दमाई
  • आमाको नाम:पाते दमाई
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जैकली दमाई
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-27
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सुइकोट
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजीकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्यान सुइकोट-४ वारुले निवासी २६ वर्षीय चाम्रे दमाईलाई माओवादीको आरोपमा ०५८ फागुन २७ गते आफ्नो खेतबारीमा जोतिरहेको अवस्थामा जाजरकोट मटेला सुरक्षा बेस क्याम्पबाट आएका नेपाली सेनाको टोलीले गिरफ्तार गरी बारुले पुर्‍याई गोली हानी हत्या गरे। लास छोडी दिएको अवस्थामा फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री