2002-03-10 - incident - Tehrathum district २०५८-११-२६ - घटना - तेह्रथुम जिल्ला
Archive ref no: NCA-04314 अभिलेखालय सि. नं.: NCA-04314
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2812
- अ. नं.4
- घटना भएको जिल्ला:तेह्रथुम
- गाविस:संक्रान्तिवजार
- वार्ड नं.:2
- टोलको नाम:खेलपुर
- पीडित विवरण
- पीडितको नाम:अम्वरबहादुर फम्बो
- जन्म मिति:
- साल:2010
- महिना:11
- गते:03
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:तेह्रथुम
- गाविस:संक्रान्तिवजार
- वार्ड नं.:2
- टोल:खेलपुर
- अस्थायी ठेगाना:
- जिल्ला:तेह्रथुम
- गाविस:संक्रान्तिवजार
- वार्ड नं.:2
- टोल:खेलपुर
- लिङ्ग:पुरुष
- थर:लिम्बू
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:जिल्ला कमिटि सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
- बाबुको नामअविध्वज फम्वो
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दिलमाया फम्वो
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-11-26
- समय:00:00:09 PM
- घटनास्थल
- जिल्ला:तेह्रथुम
- गाविस:संक्रान्तिवजार
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफन्तले सदगत गरेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):संक्रान्ती गाविस- २ का अम्वर फम्वोलाई २०५८ माघ १४ मा संयुक्त सुरक्षाफौजद्बारा ह्वाकु गाविस- ३ बगाले भन्ने स्थानमा सेनाद्वारा आक्रमण गरी २१ जना माओवादीहरूलाई हत्या गरेको घटनामा सुराकी गरेको आरोपमा अपहरण पछि माओवादीले पक्षले नजिकै जंगलमा लगि गोली प्रहार गरी हत्या गरेका थिए।