2002-03-10 - incident - Surkhet district २०५८-११-२६ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-04312 अभिलेखालय सि. नं.: NCA-04312

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.800
  • अ. नं.81
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:रामघाट
  • वार्ड नं.:2
  • टोलको नाम:रातामाटा
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णप्रसाद खनाल
  • जन्म मिति:
  • साल:2018
  • महिना:08
  • गते:12
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:छिन्चु
  • वार्ड नं.:7
  • टोल:बजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजगतप्रसाद खनाल
  • आमाको नाम:देवी खनाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिता खनाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-26
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:रामघाट
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिन्चु गाविस-७ छिन्चु निवासी व्पापारी ४० बर्षिय कृष्णप्रसाद खनाललाई माओवादीको आरोपमा २०५८ साल फल्गुन २५ गते नेपाली सेनाको गस्ती टोलीले घरबाट गिरफ्तार गरी २०५८ फाल्गुन २६ गते रामघाट २ रातामाटाको जङ्गलमा गोली हानी हत्या गरेको थियो। खनालको हत्यापछि शव दाहसंस्कार गर्न नदिएपछि २०५८ फागुन ३२ गते सुर्खेत जिल्ला नेकपा एमाले जिल्ला कमिटीको पहलमा खनालको शवलाई घटनास्थलबाट उत्खनन् गरी भेरी नदीमा लगेर दाहसंस्कार गरीएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री