2002-03-10 - incident - Palpa district २०५८-११-२६ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-04311 अभिलेखालय सि. नं.: NCA-04311

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3443
  • अ. नं.85
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:मदनपोखरा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रुपा रावल
  • जन्म मिति:
  • साल:2037
  • महिना:04
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:12
  • टोल:धरमपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:रावल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:एरिया सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी
  • बाबुको नामटंकबहादुर रावल
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:मदनपोखरा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, पाल्पा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • राम्दीघाट, पाल्पा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाल्पा जिल्ला तानसेन नपा-१२ निवासी एमाओवादी कार्यकर्ता २१ वर्षीय रुपा रावललाई पार्टीको काममा हिँडने क्रममा तानसेनबाट गएको नेपाली सेनाले ०५८ फागुन २२ गते झडेवाबाट गिरफ्तार गरेको थियो। रावललाई नेपाली सेनाको गरुडदल गुल्मको हिरासतमा ५ दिन सम्म राखेर ०५८ फागुन २६ गते मदनपोखरा गाविसमा लगी सेनाले गोली हानी हत्या गरेका थिए। परिवारले मदनपोखरा जंगलमाबाट लास उठाई राम्दीघाटमा सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री