2002-03-10 - incident - Baglung district २०५८-११-२६ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-04301 अभिलेखालय सि. नं.: NCA-04301

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.676
  • अ. नं.26
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:अर्गल
  • वार्ड नं.:8
  • टोलको नाम:ताराखोला
  • पीडित विवरण
  • पीडितको नाम:हरिलालसिंह धामी
  • जन्म मिति:
  • साल:2032
  • महिना:10
  • गते:04
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:खण्डेश्वरी
  • वार्ड नं.:6
  • टोल:राउला
  • अस्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:धनगढी नपा
  • वार्ड नं.:8
  • टोल:मालाखेति
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय बाग्लुङ्ग
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजगत सिंह धामी
  • आमाको नाम:विन्दादेवी धामी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मन्तोली देवि धामी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासन बाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-11-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:अर्गल
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • खलंगा गाविस ४ दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खण्डेश्वरी गाविस ६ निवासी प्रहरी जवान २६ वर्षीय हरिलालसिंह धामीको ०५८ फागुन २६ गते जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा कार्यरत रहंदा गस्तीमा गएको बेला वाग्लुङ जिल्लाको अर्गल गाविस ८ मा माओबादीसंगको दोहोरो भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री